देशसञ्चार,
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज माघ ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकले आजकाे लागि निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४६ पैसा र बिक्री दर १३१ रुपैयाँ ०६ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर