देशसञ्चार,
बिबिसी वर्ल्डद्वारा निर्मित र प्रसारित एउटा डकुमेन्ट्रीलाई भारत सरकारले प्रसारणबाट रोक लगाएको छ। ५९ मिनेट लामो उक्त डकुमेन्ट्रीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुजरातको गोदरामा भएको साम्प्रदायिक दंगामा ठूलो संख्यामा मुस्लिमहरु मारिनुमा त्यत्तिबेला मुख्यमन्त्री रहेका मोदीको प्रत्यक्ष संलग्नता रहेको निष्कर्षका साथ सार्वजनिक उक्त डकुमेन्ट्रीलाई तत्काल भारत सरकारले प्रतिबन्ध लगाएको हो। भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ