महाअभियोगको प्रस्ताव छिनोफानो नगरेकोमा ओलीको आक्रोश

0Shares

Online Khabar,

२० साउन, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा आज भएको कार्यक्रममा ओलीले आफूले चाहे अनुसारको नतिजा नआउने भएकाले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको आरोप लगाए । ओलीले सभामुख अग्नी सापकोटा र सरकारको आलोचन समेत गरे । ‘गैरजिम्मेवार सरकारका खेलौना

Read More

Posted on

Leave a Reply

Your email address will not be published.