मतदाता नामावली संकलन आजबाट स्थगित

0Shares

देशसञ्चार,

काठमाडौँ – आजदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ। सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो। मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २०

Read More

Posted on

Leave a Reply

Your email address will not be published.