भिजिविलिटी बढेसँगै काठमाडौंमा उडान–अवतरण सामान्य हुँदै

0Shares

Online Khabar,

६ माघ, काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ । काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो । विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ । जसले गर्दा उडान सामान्य बनेको छ

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *