Online Khabar,
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पुर्याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ । भारतको बहरामपुरदेखि बंगलादेशको भेरामारासम्म यसभन्दा अगाडि निर्माण गरिएको एक मात्र भारत–बंगलादेश अन्तरदेशीय प्रसारण लाइनमार्फत अहिले भारतले ११६० मेगावाट बिजुली बंगलादेशमा बिक्री गरिरहेको छ । यो प्रसारण लाइनको क्षमता करिब १२०० मेगावाटसम्मको रहेकोले