भारतमा आज उपराष्ट्रपति निर्वाचन

0Shares

देशसञ्चार,

एजेन्सी- भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुन लागेकाे हाे। साँझपछि नतिजा आउने सम्भावना छ। सत्तारूढ एनडिएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्। बंगालको पूर्वगभर्नरको विजय प्राय: निश्चित देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि सत्तारूढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा

Read More

Posted on

Leave a Reply

Your email address will not be published.