भाजपा नेत्री अपराजिताले गरिन् बागेश्वरी दर्शन

0Shares

देशसञ्चार,

नेपालगञ्ज – भारतीय जनता पार्टी उडिसाका उपाध्यक्ष अरपिता अराजिता बडजिनाले नेपालगञ्जको बागेश्वरी मन्दिरको दर्शन गरेकी छन्। उडिसाकी सांसदसमेत रहेकी अरपिताले बिहीबार साँझ ६ बजे मन्दिरको दर्शन गरेकी हुन्। आरती चलेको बेलामा मन्दिर पुगेकी उनलाई केहीबेर बाहिर राखिएको थियो। आरती सकिएपछि उनले मन्दिरको दर्शन गरेकी थिइन्। सीमावर्ती भारतीय शहर रुपैडिया आएका बेला अरपिताले नेपालगञ्ज आएर मन्दिरको

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *