देशसञ्चार,
ब्राजिललाई टोकियो ओलम्पिकमा गोल्ड मेडल जिताउने कप्तान डेनी अल्भेस यौन शोषणको आरोपमा पक्राउ परेका छन्। डिफेन्डर अल्भेसलाई शुक्रबार स्पेनबाट गिरफ्तार गरिएको हो। ३९ वर्षीय अल्भेस माथि एक स्पेनी महिलालाई यौन शोषणको आरोप लागेको छ। पुलिसले एपिलाई दिएको जानकारीअनुसार ३१ डिसेम्बर बार्सिलोनाको एक नाइट क्लबमा उनले उक्त महिलालाई यौन शोषण गरेको आरोप लागेको हो। उनलाई अब