ब्राजिलियन फुटबलर डेनी अल्भेस यौन शोषण आरोपमा गिरफ्तार  

0Shares

देशसञ्चार,

ब्राजिललाई टोकियो ओलम्पिकमा गोल्ड मेडल जिताउने कप्तान डेनी अल्भेस यौन शोषणको आरोपमा पक्राउ परेका छन्। डिफेन्डर अल्भेसलाई शुक्रबार स्पेनबाट गिरफ्तार गरिएको हो। ३९ वर्षीय अल्भेस माथि एक स्पेनी महिलालाई यौन शोषणको आरोप लागेको छ। पुलिसले एपिलाई दिएको जानकारीअनुसार ३१ डिसेम्बर बार्सिलोनाको एक नाइट क्लबमा उनले उक्त महिलालाई यौन शोषण गरेको आरोप लागेको हो। उनलाई अब

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *