देशसञ्चार,
काठमाडौँ- ललितपुरको नागबहालमा बौद्ध धर्मावलम्वीहरु पञ्चदान पर्वमा सरिक भएका छन्। बौद्ध धर्मावलम्वीहरुले शुक्रबार बज्राचार्य, चैलक (चीबहालमा चुडाकर्म गरेकाहरु) तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन रोटी आदि दान गरी पञ्चदान पर्व मनाएको स्थानीयबासीले जानकारी गराएका छन्। पञ्चदानमा नालाका सृष्टिकान्त लोकेश्वर, ललितपुरका पद्मपाणी लोकेश्वर, चोभारका आनन्दी लाकेश्वर र काठमाडौंका अमोघपाश लोकेश्वरका प्रतिनिधि पनि पञ्चदान ग्रहण