बैतडीमा दुई व्यक्ति मृत फेला

0Shares

देशसञ्चार,

बैतडी- बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका-४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए। चन्दको मृत्युका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *