बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत भेटिए

0Shares

Online Khabar,

६ माघ, काठमाडौं । बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन् । नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रहरी निरीक्षक खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए । चन्दको

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *