Online Khabar,
काठमाडौं । अहिले होटल-रेस्टुरेन्टमा गरिने पार्टीमा मात्रै होइन घरमै हुने भोजभतेरमा पनि बुफे राख्ने चलन बढेको छ । त्यहाँ अनेकथरी व्यञ्जन हुन्छ, जुन हामी एउटै प्लेटमा एकै पटक उठाइदिन्छौं । पटकपटक आहार कक्षमा जान लाज वा अल्छी मान्छौं । यसरी एकै ठाउँमा थरीथरी खानेकुरा राखेर खाँदा आपसमा त्यसको स्वाद नमिल्ने पनि हुन्छ । खासमा बुफेबाट