बार एसाेसिएसन भन्छ- सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नु गैरसंवैधानिक’

0Shares

देशसञ्चार,

काठमाडौँ – नेपाल बार एसाेसिएसनले सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषाकाे प्रयाेगमा राेक लगाउन माग गरेकाे छ। बारले नम्बर प्लेटमा अंग्रेजी भाषाकाे प्रयाेग गर्नु गैरसंवैधानिक भएकाे बताउँदै यसमा राेक लगाएर नेपाली भाषाकाे प्रयाेग गर्न माग गरेकाे हाे। हाल नम्बर प्लेटमा अंग्रेजी भाषामा नम्बर गरिँदै आएकाे कुरालाई जाेड्दै बारले नेपालको संविधानमै नेपालमा बोलिने सबै भाषाहरू राष्ट्रभाषा भएको

Read More

Posted on

Leave a Reply

Your email address will not be published.