बाराबाट प्रदेशसभामा बच्चा यादव पुनः निर्वाचित

0Shares

Online Khabar,

८ बारा, मंसिर । बारा क्षेत्र न.२ (ख) बाट प्रदेशसभा सदस्यमा जसपाका बच्चा यादव पुनः निर्वाचित भएका छन्। एमाले जसपा गठबन्धनको साथ पाएका यादवले १० हजार ३०२ मत पाए । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका रामअयोध्या यादवले ८ हजार ९३९ मत पाएका छन्। यसअघि २०७४ सालमा उनी प्रदेशसभा सदस्‍यमा निर्वाचित भएका थिए ।

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *