देशसञ्चार,
कञ्चनपुर – चौधर नदीको बाढीले बेदकोट नगरपालिका-४ सार्कीपार्की गाउँका बासिन्दाको जग्गा कटानी गरी बगाउन थालेको छ। नदीको बाढीले जग्गा कटान गर्दा स्थानीय क्रिसन भुलको परिवार विस्थापनमा परेको छ। सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा भुलको कच्ची घरलाई आज सुरक्षित स्थानमा सारिएको छ। चुरे क्षेत्रमा रातिका बेला वर्षा हुँदा नदीमा बाढी आउँदा भुलको घर उच्च