बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो

0Shares

देशसञ्चार,

बाजुरा – बाजुरामा कोरोना संक्रमितका लागि आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ। कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई पाल भित्र राखिएको हो। बुुढीनन्दा नगरपालिका–७ का करिब ३१ वर्षिया महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट कोरोना संक्रमणको पुष्टि भएको थियो। बुधवार एन्टिजेन परीक्षणबाट संक्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *