बाइडेनका घरमा १३ घन्टा छापा, थप ६ महत्त्वपूर्ण दस्तावेज नियन्त्रणमा

0Shares

देशसञ्चार,

अमेरिकाको न्याय विभाग (डिओजे) ले राष्ट्रपति जो बाइडनको घरमा १३ घण्टा लामो तलासीपछि ६ वर्गीकृत महत्त्वपूर्ण कागजातहरू फेला पारेको छ। डेलावरस्थित बाइडेनको घरबाट डकुमेन्टहरू फेला पारेको बाइडेनका वकिलले जानकारी दिएका छन्। शुक्रबार फेला पारिएका कागजातहरू उनी सिनेटर हुँदा तथा बाराक ओबामा राष्ट्रपति हुँदा उनी उपाध्यक्ष हुँदाको बेलाको भएको बताइएको छ। वकिल बब बउरका अनसार व्यक्तिगत

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *