Online Khabar,
११ साउन, काठमाडौं । नेपाली फुटबल क्षेत्रमा देखिएको विवादमा राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेपछि तातिएको फुटबल क्षेत्रको विवादको समाधान खोज्न कप्तान किरणले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । सोमबार अलमुताइरीले सामाजिक सञ्जालमै राजीनामा दिने घोषणा गर्दै आफूले
Read More