फिल्म क्षेत्रको विकासमा सरकारले सहयोग गरेन : भुवन केसी

0Shares

Online Khabar,

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, ‘राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो पाइराखेका छैनौं । म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ ।’ चलचित्र उद्योगलाई संसारभर फैलाउने र

Read More

Posted on

Leave a Reply

Your email address will not be published.