फागुन ५ गतेदेखि ‘जनकपुरधाम ट्रेड एक्स्पो २०२३’ को आयोजना हुँदै

0Shares

देशसञ्चार,

जनकपुरधाम- आगामी फागुन ५ गतेदेखि जनकपुरधाममा ‘जनकपुरधाम ट्रेड एक्स्पो २०२३’ को आयोजना हुने भएको छ। व्यापार व्यवसायको प्रवर्द्धन एवं सम्भाव्यता सिर्जना गर्ने उद्देश्यले आगामी फागुन ५ गतेदेखि १४ गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा ‘जनकपुरधाम ट्रेड एक्सपो २०२३’ को अयाोजना गर्न लागेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए। मेलामा स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवर्द्धन

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *