Online Khabar,
२० साउन, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनको मिति घोषणा गर्नका लागि क्याबिनेट बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेको तर संवाद हुन नसकेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो दलसँग परार्मशसमेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै