प्रदेश १ मा थपिए ३२० जना कोरोना संक्रमित

0Shares

देशसञ्चार,

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ५ सय ८९ जनाको पीसीआर परीक्षणमा २ सय ७२ जना र २ सय ६३ जनाको एन्टिजेन परीक्षणमा ४८ जनामा संक्रमण भएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *