प्रदेश नं १ मा ६९२ सङ्क्रमित थपिए

0Shares

रातोपाटी,
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात सय ८८ जनाको पिसीआर परीक्षण गर्दा २१५ र एक हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १०८ मध्ये विराटनगरमा २०, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा नौ, उदयपुरमा दुई, सङ्खुवासभा र भोजपुरमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ६४५ सङ्क्रमणमुक्त
Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *