प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते

0Shares

देशसञ्चार,

काठमाडौँ – प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख चयन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत खस्यो। २७५ सदस्यीय प्रतिनिधिसभाका

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *