पेलोसी र ताइवानकी राष्ट्रपतिबीच भेटवार्ता

0Shares

देशसञ्चार,

एजेन्सी- ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छिन्। भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन्। भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भएको थियो। राष्ट्रपति वेनले युक्रेनमा रुसी आक्रमणले ताइवान स्ट्रेटको सुरक्षालाई विश्वभरको ध्यान केन्द्रित गरेको बताइन्। ‘लोकतान्त्रिक

Read More

Posted on

Leave a Reply

Your email address will not be published.