पेलोसीको ताइवान भ्रमण एक चीन नीति विपरीत : झलनाथ खनाल

0Shares

Online Khabar,

१८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्म‍ानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि

Read More

Posted on

Leave a Reply

Your email address will not be published.