पर्वहरुले सामाजिक सद्भावना बढाउँदै आएका छन् : शेरबहादुर देउवा

0Shares

Online Khabar,

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *