देशसञ्चार,
काठमाडौँ – आगामी फेब्रुअरी दोस्रो साताबाट विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तय भइसकेको छ। घरेलु मैदानमा हुने उक्त सिरिजअघि नेपाली खेलाडीले खेलेको प्रतिष्ठित प्रतियोगिता भनेको नेपाल टी–२० लिग हो। लिगमा मैदान बाहिरका गतिविधिले मैदानभित्रको प्रदर्शन छायामा पार्यो। अझै पनि ‘स्पट फिक्सिङ’का विषयमा अनुसन्धानहरु भइरहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को छानबिन टोलीले