नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

0Shares

देशसञ्चार,

काठमाडौँ – ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय मिडियामार्फत दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारले

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *