देशसञ्चार,
नेपालगञ्ज- नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण भएकाे छ। शुक्रबार बिहान करिब ७:३० बजे उडेको श्री एयरलाइन्सको विमान खराब मौसमका कारण काठमाडौँमा बस्न नसक्दा झापाकाे चन्द्रगढी एयरपाेर्टमा अवतरण भएकाे हाे। आज बिहान काठमाडौँको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन नसकेकाे विमान स्राेतले जनाएकाे छ। झापाबाट काठमाडाैँका लागि