नागरिकता विधेयक प्रमाणीकरण नगर्नुकाे कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

0Shares

देशसञ्चार,

काठमाडाैँ- सर्वाेच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुकाे कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएकाे छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फूयालको एकल इजलासले प्रमाणीकरण नगर्नुकाे कारण पेस गर्न आदेश दिएकाे हाे। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै रिट परेको थियो। राष्ट्रपतिविरुद्ध अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा,

Read More

Posted on

Leave a Reply

Your email address will not be published.