देशसञ्चार,
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने बताएका छन्। शनिबार बिहान जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताएका हुन्। नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै उनले नेपालको प्रमुख ‘डोनर कन्ट्री’ जापान भएकोसमेत बताए। आफ्नो