धर्मेन्द्र वास्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति

0Shares

देशसञ्चार,

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। नेकपा एकता नेत्र विक्रम चन्द(विप्लव)बाट छुट्टिएको पार्टी हो। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच भएको बार्तापछि एक हुने सहमति गरेका हुन्। दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन

Read More

Posted on

Leave a Reply

Your email address will not be published.