Online Khabar,
काठमाडौं । गायिका दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संगीतकार शम्भुजीत बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका झाले संयुक्त रुपमा एल्बमको विमोचन गरे । एल्बममा समावेश आठवटै गीतमा आलोकश्रीले संगीत दिएका छन् भने एसपी कोइराला, मुकुन्दराज शर्मा ,आलोकश्री, तीर्थ