Online Khabar,
१४ चैत, काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिले समानुपातिकसहित गरेर पूर्ण स्ववियु कार्यसमितिको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिको अनुसार अध्यक्षमा श्यामराज ओझा, उपाध्यक्षमा अनोज कार्की, र सहायक सचिवमा दिनेश कार्की निर्वाचित भएपछि कार्यसमितिले पूर्णता पाएको हो। उपाध्यक्षमा नेविसंघबाट र सहायक सचिवमा स्वतन्त्र समूहबाट निर्वाचित भएका छन् । सदस्यमा विभिन्न संगठनहरुबाट अग्निप्रसाद