तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार, ३ जना पक्राउ

0Shares

देशसञ्चार,

काठमाडौं- तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको बताएको हो। ब्यूरोका प्रवक्ता योगेन्द्र कुमार खड्काका अनुसार पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने

Read More

Posted on

Leave a Reply

Your email address will not be published.