तनहुँ १ः रामचन्द्रको डबल ह्याट्रिक, एकबहादुरको चौथो हार

0Shares

देशसञ्चार,

पोखरा – भदौ पहिलो साता दमौलीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घोष गरे, ‘अघिल्लो चुनावमा जहाँबाट हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु।’ उनको अर्को पनि वर्षौंदेखिको सपना छ, ‘चुनाव जित्ने मात्रै होइन, कम्तीमा एक पटक त प्रधानमन्त्री भइछाड्ने।’ जुन प्रधानमन्त्रीको सपना १७ पटकसम्म प्रयास गर्दा पनि पूरा हुन सकेको छैन। प्रधानमन्त्री सपना बोकेर सातौं पटक

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *