ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

0Shares

देशसञ्चार,

भक्तपुर – नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० घर भएका २१ वर्षीय सुजन भट्टराई छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। मध्यपुर ठिमी नगरपालिका-९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा उनले ललितपुर महालक्ष्मी नगरपालिका-६

Read More

Posted on

Leave a Reply

Your email address will not be published.