टिकटकमा डाक्टर

0Shares

Online Khabar,

काठमाडौं । हरेकको हात-हातमा मोबाइल छ । र, हरेकको मोबाइलमा टिकटक एप्लिकेसन पनि । अर्थात् जमाना टिकटकको छ । तन्नेरी पुस्ताको के कुरा ? कवि-कलाकारदेखि डाक्टर-पाइलटसम्म यसमा झुम्मिएका छन् । यद्यपि टिकटक दुरुस्तै त्यस्तै भएको छ, जस्तो कि एउटा नेपालमा प्रचलित उखान छ, ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड ।’ कतिले टिकटकबाटै ‘नेम र फेम’ कमाएका

Read More

Posted on

Leave a Reply

Your email address will not be published.