देशसञ्चार,
पोखरा – पोखरामा सुरु टाइगर कप भलिबलमा ३ खेल भएको छ। आइतबारदेखिस सुरु तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल एपीएफ र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ विभागीय टिम त्रिुभवन आर्मी क्बल विजयी भयो। आर्मीले न्यु