Online Khabar,
काठमाडौं । अन्ततः हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’मा लेडी गागा अनुबन्धित भएकी छन् । सामाजिक सञ्जालमा फिल्मको म्युजिकल टिजर सार्वजनिक गर्दै गायिका समेत रहेकी गागाले यसको पुष्टि गरेकी हुन । ‘जोकर : फोली अ डिक्स’ औपचारिक शीर्षक राखिएको फिल्ममा गागा मुख्य अभिनेता ज्याकिन फिनिक्सको अपोजिटमा प्रस्तुत हुनेछिन् । सन् २०१९ को चर्चित फिल्म ‘जोकर’बाट उत्कृष्ट