देशसञ्चार,
काठमाडौँ – यो हिउँदमा अहिलेसम्म पानी नपरे पनि वायुमण्डलमा जम्मा भएका धुलोका कण आंशिक रुपमा हट्ने गरी हावा चल्दा काठमाडौँ उपत्यकासहितमा आकाश खुल्नुका साथै वायुमण्डल सफा देखिएको छ। मौसमी गतिविधिको अनुगमन गर्दै आएका विज्ञका अनुसार वायुमण्डलको ठीक माथि रहने तीव्र गतिमा हावा चल्ने क्षेत्र जेट स्ट्रिम अर्थात सानो आकारको ब्याण्ड नेपालमाथि रहेकाले धुलोका कण बढारिने