Online Khabar,
८ माघ, काठमाडौं । चुनावमा अपेक्षाकृत मत नपाएको आन्तरिक विश्लेषण गरेका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच एकताको प्रक्रिया अघि बढेको छ । उनीहरुले नीतिगत समझदारीको विन्दू पहिल्याउने गरी दस्तावेज आदान प्रदान गरेका छन्, तर यसले एकताको रुप लिन्छ कि लिँदैन भन्ने जिज्ञासा अझै बाँकी नै छ । हालै सम्पन्न आम चुनावले यसअघि चौथो