जनश्रममा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता

0Shares

देशसञ्चार,

खोटाङ – खोटाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रममा जुटेका छन्। ‘उत्पादनमा जोड दिऔं, आत्मनिर्भर बनौं’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन व्यस्त बनेका हुन्। पार्टी कमिटीलाई आत्मनिर्भर बनाउने नीति अनुसार गत चैतमा चार रोपनी खेतमा रोपाई

Read More

Posted on

Leave a Reply

Your email address will not be published.