देशसञ्चार,
काठमाडौँ- जडीबुटी मिसाएको खाजा खाँदा जुम्लामा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन्। जुम्लाको सदरमुकामनजिकै चन्दननाथ नगरपालिका-८ रोकायावाडामा खाजा खाँदा बिरामी भएका चार जनामध्ये एकको ज्यान गुमेको हो। ज्यान गुमाउनेमा ३५ वर्षीय दीपक रोकाया रहेको प्रहरीले जानकारी दिएको छ। स्थानीय तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा ती चार जना शनिबार