देशसञ्चार,
काठमाडौँ – आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिन चाहने दललाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै आइतबार (साउन २२ देखि ३१ गतेभित्र) दल दर्ताका लागि आह्वान गरेको हो। आयोगका प्रवक्ता शालिग्राम पौडेलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय