चलचित्र विकास बोर्डको अध्यक्ष बन्न शक्तिकेन्द्र धाउँदै आकांक्षी, भुवन केसी पनि लबिङमा

0Shares

Online Khabar,

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन मागेसँगै आकांक्षीहरुको दौडधुप बढेको छ । एक दर्जन फिल्मकर्मी अध्यक्ष बन्ने लबिङमा सक्रिय भएका छन् । अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती, नरेश पौडेल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, अरुण प्रधानसहितका केही फिल्मकर्मी यतिबेला अध्यक्ष बन्ने दौडधुपमा लागेका छन् । आकांक्षीहरुले

Read More

Posted on

Leave a Reply

Your email address will not be published.