Online Khabar,
१० असार, काठमाडौं । साताको अन्तिम दिन सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९७ हजार २ सय र तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै