गोकर्णेश्वरमा रहेको नक्कली कस्मेटिक्स गोदाममा प्रहरीको छापा

0Shares

Online Khabar,

१९ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्तीसर्बेश्वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रा.लि. नामको कारखानामा छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी बृत्त बौद्ध बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्त रुपमा खटिएको टोली नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने कस्कमेटिक्स कारखानामा प्रहरीले छापा मारेको हो । प्रहरीले

Read More

Posted on

Leave a Reply

Your email address will not be published.